भारतीय सेनाका प्रमुख मनोज पाण्डेले नेपालले तत्कालै अग्निपथ योजनाअनुसार गोर्खा भर्ती सम्बन्धमा निर्णय नलिएमा नेपाली युवाका लागि छुट्याइएको कोटा अरूलाई जान सक्ने बताएका छन्। बुधबार अग्निपथ योजना र नेपाली युवाको भर्तीबारे युनाइटेड सर्भिस इन्स्टिच्युड अफ इन्डियामा भएको कार्यक्रममा यस्तो बताएका हुन्। सन् १९४७ मा नेपाल-बेलायत-भारतबीच भएको त्रिपक्षीय सन्धिअनुसार भारतीय सैनिक अन्तर्गतको गोर्खा रेजिमेन्टमा नेपाली युवाको […]