पोखराका यी ५ फार्मेसी बन्द गर्ने औषधि व्यवस्था विभागको निर्णय
औषधि व्यवस्था विभागले कास्की जिल्ला पोखरामा रहेका ५ वटा फार्मेसी पसल बन्द गर्ने निर्णय गरेको छ। विभागले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउँदै ती फार्मेसी बन्द गर्न आग्रह गरेको छ।
औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिलले फार्मेसी व्यवसाय नियन्त्रण र नियमन गर्ने भएकाले सूचना प्रवाहसँग सम्बन्धित नैतिक र कानूनी पक्षको समस्या समाधान गर्न उनीहरूको संयुक्त प्रयास अति आवश्यक हुन्छ।
यही फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा जाँदा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ।
औषधि व्यवस्था विभागले कञ्चनपुरको एक औषध पसल फार्मेसी सिल गरेको छ। गत बिहीबार औषधि व्यवस्था विभाग नेपालगञ्जबाट आएको अनुगमन टोलीले बेलौरीको जगदम्बा फार्मेसी सिल गरेको हो।
जगदम्बा फार्मेसी कानुन र विभागको मापदण्डविपरीत...
२१ मंसिर, वीरगञ्ज । औषधि व्यवस्था विभागले सर्लाहीको हरिवनस्थित सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ । प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो । सोमबार औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट गएको टोलीले मेडिकलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसकेको फार्मेसी निरिक्षक दीपेन्ऽकुमार […]
औषधि व्यवस्था विभाग विराटनगरको टोलीले विराटनगर महानगरपालिका ९ अस्पताल चोकमा रहेका दुइटा फार्मेसी बन्द गराएको छ ।सोमबार अनुगमनमा पुगेको टोलीले अस्पताल चोकमा रहेको दुईवटा फार्मेसी बन्द गरेको हो । एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली आउने जानकारी पाएपछि फरार भएका थिए । अनुमगन टोलीले टाइम्स फर्मा र रियाङ्सी मेडिको बन्द गरेको हो । विभागको विराटनगरस्थित […]
विराटनगर : चिकित्सकलाई सेम्पलको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधिको अनुचित प्रयोग हुने गरेको पाइएको छ।विराटनगर–१५ भट्टीचौकमा रहेको रबि मेडिकलका संचालक ३६ वर्षीय रवि रजकले फिजिसियन सेम्पलको दुरूपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारन गरिएको ४६ कार्टुन औषधि आइतबार बरामद गरेको छ।रजकको घरभित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन सेम्पल औषधि र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बराम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भइ आएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस माग गर्दै गरेको अवस्थामा आयोगको टोलीले सुवेदीलाई केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगले आरोपी सुवेदीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ...
विराटनगरको एक होटलबाट बिहीबार घुसवापतको रकमसहित एक जना अधिकृत पक्राउ परेका छन्। इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृतलाई रकमसहित पक्राउ गरेको हो।...
१३ फागुन, विराटनगर । औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका अधिकृतलाई अख्तियारको टोलीले घुससहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले घुसबापत लिएको दुई लाख रुपैयाँसहित फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई अख्तियारको टोलीले पक्राउ गरेको […]
फार्मेसी क्षेत्रको हकहितका लागि २०२८ सालमा ‘नेपाल फर्मास्युटिकल एसोसिएसन’ जन्मिँदा यहाँ औषधि ऐन, औषधि व्यवस्था विभाग केही पनि थिएन । नेपाल औषधि उत्पादक संघ (एपोन), नेपाल औषधि व्यवसायी...