२१ मंसिर, वीरगञ्ज । औषधि व्यवस्था विभागले सर्लाहीको हरिवनस्थित सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ । प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो । सोमबार औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट गएको टोलीले मेडिकलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसकेको फार्मेसी निरिक्षक दीपेन्ऽकुमार […]