बेलौरीको जगदम्बा फार्मेसी 'सिल'

औषधि व्यवस्था विभागले कञ्चनपुरको एक औषध पसल फार्मेसी सिल गरेको छ। गत बिहीबार औषधि व्यवस्था विभाग नेपालगञ्जबाट आएको अनुगमन टोलीले बेलौरीको जगदम्बा फार्मेसी सिल गरेको हो। जगदम्बा फार्मेसी कानुन र विभागको मापदण्डविपरीत...