अरूको लाइसेन्स प्रयोग गर्ने दुइटा फार्मेसी बन्द

औषधि व्यवस्था विभाग विराटनगरको टोलीले विराटनगर महानगरपालिका ९ अस्पताल चोकमा रहेका दुइटा फार्मेसी बन्द गराएको छ ।सोमबार अनुगमनमा पुगेको टोलीले अस्पताल चोकमा रहेको दुईवटा फार्मेसी बन्द गरेको हो । एउटा फार्मेसी सञ्चालक भने अनुगमन टोली आउने जानकारी पाएपछि फरार भएका थिए । अनुमगन टोलीले टाइम्स फर्मा र रियाङ्सी मेडिको बन्द गरेको हो । विभागको विराटनगरस्थित […]