‘औषधि पसले’ मात्र होइनन् फर्मासिस्ट

फार्मेसी क्षेत्रको हकहितका लागि २०२८ सालमा ‘नेपाल फर्मास्युटिकल एसोसिएसन’ जन्मिँदा यहाँ औषधि ऐन, औषधि व्यवस्था विभाग केही पनि थिएन । नेपाल औषधि उत्पादक संघ (एपोन), नेपाल औषधि व्यवसायी...