सहिद शुक्रराज ट्रपिकल अस्पतालमा २२ वर्षमा २२ निर्देशक

०१११३  संकेत नम्बरकी ५१ वर्षीया महिला एक सातादेखि सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचाररत छिन् । ज्वरो

सम्बन्धित सामग्री

शुक्रराज ट्रपिकल अस्पतालमा हिमालयन बैंकको काउन्टर

काठमाडौं। हिमालयन बैंक लिमिटेडले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले बुधवारदेखि सो सेवा शुरु गरेको हो ।  बंैकले सार्वजनिक बिदाका दिनमा समेत गरी चौबीसै घण्टा अस्पतालमा उक्त सेवा प्रदान गर्ने बताइएको छ । सो काउन्टरमा बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्ने सुविधा प्रदान गरेको जानकारी दिएको छ । बंैकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीका परिवार र अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बंैकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् ।

शुक्रराज ट्रपिकल अस्पतालमा खोप सेवा शुरु (फोटो फिचर)

काठमाडौं : शुक्रराज ट्रपिकल अस्पताल पचासभन्दा बढी स्वास्थ्यकर्मीमा कोभिड देखिएपछि बन्द भएको खोप सेवा आजबाट पुनः शुरु भएको छ।पचासभन्दा बढी स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण देखिएपछि खोप सेवा बन्द भएको थियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विस्तारित स्वास्थ्य सेवा पुन: सुरु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना सेवा पुनः थप विस्तार गरेको छ। कोभिड-१९ का कारणले स्थगित रहेको विस्तारित स्वास्थ्य सेवा (इएचएस) आजदेखि पुनः सुरु गरेको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण नहुने

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर परीक्षण बन्द गरेको छ । अर्काे व्यवस्था नभएसम्मकाे लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे  छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हाे ।पीसीआर परीक्षणका लागि किट अभाव भएकाले केही दिनका लागि परीक्षण बन्द गरिएकाे अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिनुभयाे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।