शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार सोमबार सरुवा रोग विशेषज्ञ डा. बास्तोलालाई निर्देशक पदमा नियुक्त गरिएको हो । उमेरहदका कारण निर्देशक पदबाट डा. सागरराज भण्डारी अवकास भएसँगै रिक्त रहेको […]

सम्बन्धित सामग्री

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।...

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु, सरूवा रोग अस्पताल भर्ना

डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।

काठमाडौमा थप २ जनामा हैजा पुष्टि, प्रकोप फैलिने जोखिम

काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु हुँदै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ ।

टेकु अस्पतालमा स्थगित खोप कार्यक्रम मंगलबारदेखि पुन: सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबारदेखि पुन: सञ्चालन हुने भएको छ।

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण नहुने

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर परीक्षण बन्द गरेको छ । अर्काे व्यवस्था नभएसम्मकाे लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे  छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हाे ।पीसीआर परीक्षणका लागि किट अभाव भएकाले केही दिनका लागि परीक्षण बन्द गरिएकाे अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिनुभयाे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।