शुक्रराज ट्रपिकल अस्पतालमा खोप सेवा शुरु (फोटो फिचर)

काठमाडौं : शुक्रराज ट्रपिकल अस्पताल पचासभन्दा बढी स्वास्थ्यकर्मीमा कोभिड देखिएपछि बन्द भएको खोप सेवा आजबाट पुनः शुरु भएको छ।पचासभन्दा बढी स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण देखिएपछि खोप सेवा बन्द भएको थियो।

सम्बन्धित सामग्री

यी हुन् कोरोनाको निःशुल्क उपचार गर्ने १७ अस्पताल

काठमाडौं : कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो।जसमा काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल तोकिएका छन्।विराटनगरस्थित कोशी अस्पतालका साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पता

मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौँ । मङ्कीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी २६ बर्षका ती व्यक्तिमा कुष्ठरोगको जीवाणु भेटिएको पुष्टि भएको जनाएको हो। उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए […]

मंकीपक्सको आशङ्का गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौँ- मंकीपक्सको आशङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल […]

वैदेशिक रोजगारमा जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क

काठमाडौँ– सरकारले वैदेशिक रोजगारमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुनेछ । यसअघि सरकारी अस्पताल तथा […]

विदेश जाने श्रमिकको पीसीआर परीक्षण नि:शुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगश

प्रहरी हेडक्‍वार्टरमा कार्यरत २७ जनालाई कोरोना संक्रमण

काठमाडौं : नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। नक्साल स्रोतका अनुसार संक्रमित सबैजनालाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुर र सशस्त्...

कोरोना संक्रमितलाई उपचारपछि कसरी पुन:स्थापना गर्ने ?

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचाररत एकजना कोरोना संक्रमित युवकलाई पछिल्लो दुईपटक लगातार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गर्ने निर्णय गर्‍यो। अस्पतालले भनेको छ कि अहिले उनको स्वास्थ्य अवस्था पनि ठिकठाक छ। ती ३२ वर्षीय …

कोरोनावाट बच्ने उपाय बताउदैं सम्बन्धित चिकित्सक (भिडियो)

अहिले कोरोना भाइरसको संक्रमणवाट बच्ने धेरै अपत्यारिला उपायहरु समाजिक संजालमा ब्याप्त भएपछि साप्ताहिले शुक्रराज ट्रपिकल अस्पताल, टेकुका प्रवक्ता एवं प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलासंग भेटेर कोरोना भाईरसको संक्रमणवाट बच्ने उपाय, यसको रोकथामका उपायहरु बिषयमा भिडियो तयार पारेको छ ।

सहिद शुक्रराज ट्रपिकल अस्पतालमा २२ वर्षमा २२ निर्देशक

०१११३  संकेत नम्बरकी ५१ वर्षीया महिला एक सातादेखि सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचाररत छिन् । ज्वरो