शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्तरोन्नति, ३०० शय्या क्षमतासहित ६ तलाको भवन बनाइने

काठमाडौं : टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शय्या क्षमतामा विस्तार गरिने भएको छ। यसका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले बिहीबार २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार रुपैयाँमा ठेक्का 'अवार्ड' गरेको छ। यसको ठेक्का कोनटेक- गौरी पार्वती जेभीले पाएको छ। भवन निर्माण, फर्निचर, अक्सिजन पाइनलाइन,…

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु, सरूवा रोग अस्पताल भर्ना

डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।

काठमाडौमा थप २ जनामा हैजा पुष्टि, प्रकोप फैलिने जोखिम

काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु हुँदै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ ।

टेकु अस्पतालमा स्थगित खोप कार्यक्रम मंगलबारदेखि पुन: सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबारदेखि पुन: सञ्चालन हुने भएको छ।

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप कार्यक्रम स्थगित भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण नहुने

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले काेराेनाकाे लागि पीसीआर परीक्षण बन्द गरेको छ । अर्काे व्यवस्था नभएसम्मकाे लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेकाे अस्पतालले जनाएकाे  छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हाे ।पीसीआर परीक्षणका लागि किट अभाव भएकाले केही दिनका लागि परीक्षण बन्द गरिएकाे अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिनुभयाे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण स्थगित

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।