शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विस्तारित स्वास्थ्य सेवा पुन: सुरु
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना सेवा पुनः थप विस्तार गरेको छ। कोभिड-१९ का कारणले स्थगित रहेको विस्तारित स्वास्थ्य सेवा (इएचएस) आजदेखि पुनः सुरु गरेको हो।
२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख […]
३ असार, काठमाडौं । मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ …विभिन्न ६ ठाउँबाट स्लिट स्किन स्मियर […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ । नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो । कोरोना भाइरसको तेस्रो […]
The post टेकु अस्पातालमा २९ मंसिरदेखि इमरजेन्सी सेवा निःशुल्क उपचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ । नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो । कोरोना भाइरसको तेस्रो लहरले […]
मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आयोजित कार्यक्रममा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन्।
१८ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहने नागरिकले खोप लगाएको प्रमाणीकरण अब प्रदेश र जिल्लास्तरकै अस्पतालबाट गर्न मिल्ने भएको छ । यसअघि सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था मिलाएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. […]
काठमाण्डौ – विदेश जानेहरुको लागि विभिन्न चार अस्पतालहरुबाट खोप कार्ड प्रमाणीकरण गरिने भएको छ । योभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र प्रमाणीकरण हुँदै आएकोमा अब थप तीन अस्पतालबाट पनि प्रमाणीकरण हुने भएको हो ।
खोप लगाएको कार्ड प्रमाणीकरण गर्न आउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रमाणीकरणको लागि चार अस्पताल तोकेको छ । अब टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित बानेश्वरको निजामति सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुमा रहे...