जिल्ला अस्पताल संखुवासभामा आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालन

संखुवासभा : जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञसहितको सेवा सञ्चालनमा आएको छ। अस्पतालले एकै पटक आठ प्रकारको सेवा बिस्तार गरेको हो।अस्पतालमा पछिल्लो आइसियु तथा भेन्टिलेटर सेवा, अक्सिजन प्लान्ट जडान, कल्चर सेवा, हाडजोर्नी सेवा तथा शल्यक्रिया (ट्रमा केस), कन्सल्टेन्ट जनरल फिजिसियज सेवा, इएचसी सेवा, एबिजी सेवा र सामाजिक सेवा इकाई सेवालगायत आठ प्रकारका सेवाको थपिएका छन्।दुई शय्याको भेन्टिलेटर सेवासहित पाँच बेडको आइसियु सेवा सञ्चालन गरिएको जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ड

सम्बन्धित सामग्री

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु एक वर्षदेखि प्रयोगविहीन

बैतडी : जनशक्ति अभावमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आइसियु त्यतिकै थन्किएको हो।कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको  अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ,’ उनले भने‚ ‘भेन्टिलेटर सञ

जिल्ला अस्पताल उदयपुरमा भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुँदै

उदयपुर – जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आइसियुसहितको भेन्टिलेटर सञ्चालनको तयारी गरिएको छ । कोभिडको दोस्रो भेरियन्टको समयमा स्थापना गरिएको आइसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्न एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए । दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको […]

उदयपुर जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुँदै

जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आइसीयुसहितको भेन्टिलेटर सञ्चालनको तयारी गरिएको छ । कोभिडको दोस्रो भेरियन्टको समयमा स्थापना गरिएको आइसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्न एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए । दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गत वर्ष उदयपुर अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा दिने तयारीका जडान गरिएको

मिसन अस्पताललाई निर्णय भएको आइसियु र भेन्टिलेटर राजनीतिक दबाबपछि अन्तै पठाइयो

ओखलढुंगा :  ओखलढुंगा सामुदायिक अस्पतालमा पाँच बेड आइसियुसहित दुई भेन्टिलेटर खरिद गर्ने जेठ १६ को निर्णयलाई राजनीतिक दबाबपछि परिवर्तन गर्दै स्वास्थ्य मन्त्रालयले ओखलढुंगा सामुदायिक अस्पतालको सट्टा जिल्ला अस्पताल रुम्जाटारको लागि निर्णय गरेको छ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७६ जेठ ३ गते सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयसहितको पत्र विघटित प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारमार्फत सोही द

डोटीमा आइसियु र भेन्टिलेटर नहुँदा सङ्क्रमितले अकालमा ज्यान गुमाउदै

डोटी । जिल्ला अस्पताल डोटीमा आइसियु र भेन्टिलेटरको अभावका कारण कोरोना भाइरस सङ्क्रमितहरुले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ । डोटीमा शुक्रवार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–८ घर भई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा इन्जिनियरको रूपमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । डोटीमा उपचार […]

जिल्ला अस्पताल लमजुङमा जनशक्ति नहुँदा भेन्टिलेटर अलपत्र

लमजुङ :  उपकरण ल्याएको महिनौं बित्दा पनि जिल्ला अस्पतालको भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन सकेको छैन। आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको हो। गण्डकी प्रदेश सरकारबाट अघिल्लो आर्थिक वर्षमै बजेट प्राप्त भएपनि चालु आर्थिक वर्षको चार महिना पछि आवश्यक उपकरण आइपुगेको हो। भेन्टिलेटर सहितको आइसियु सञ्चालनका लागि अघिल्लो वर्षकै बजेटबाट ढिला गरी उपकरण ल्याएको थियो। उपकरण ल्याइसकेको महिनौ बित्दा पनि आवश्यक जनशक्ति नहुँदा हालसम्म भेन्टिलेटर सहितको आईसियु कक्ष...

कोरोनाका बिरामी बढ्दै : भेन्टिलेटरसहितको आइसियु प्रयोगविहीन

बैतडी : नयाँ भेरिएन्टसहितको दोस्रो चरणको कोराना भाइरसको संक्रमण फैलिरहेका बेला जिल्ला अस्पताल बैतडीमा जडान गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष प्रयोगविहीन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेको उक्त भेन्टिलेटरसहितको आइसियु कक्ष अँझै सञ्चालनमा आउन सकेको छैन्।कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।&lsqu

तीन महिनाअघि जडान गरिएको आइसियु अझै सञ्चालनमा आएन

बैतडी : जिल्ला अस्पताल बैतडीमा तीन महिनाअघि जडान गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष जनशक्तिको अभावमा अझै सञ्चालनमा आएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले पाँच महिनाअघि प्रदान गरिएको भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो। कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा  उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। तीन महिनाअघि नै जडान गरिएको आइसियु कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। गत मंसिरमा कोरोना भाइरसका...

भेन्टिलेटर स्थापना गरियो तर दक्ष जनशक्तिको अभावमा संचालन हुन सकेन

गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ ।

आएन प्रयोगमा भेन्टिलेटर

विशेषज्ञ चिकित्सकको अभावमा जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। कोरोना सङ्क्रमणकाे दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमा ४६ लाख ५० हजार लागतमा पाँच आइसियु बेड, दुई भेन्टिलेटर जडान गरिएका थिए। आइसियु र भेन्टिलेटर कक्ष जडानपछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका स्थानीय जटिल खाले उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यतामा रहेका छन्। दक्ष जनशक्तिको अभाव भन्दै चार वर्षदेखि आइसियु कक्ष र भेन्टिलेटर थन्क्याएर राखिएको छ।