डोटी । जिल्ला अस्पताल डोटीमा आइसियु र भेन्टिलेटरको अभावका कारण कोरोना भाइरस सङ्क्रमितहरुले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ । डोटीमा शुक्रवार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–८ घर भई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा इन्जिनियरको रूपमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । डोटीमा उपचार […]