सर्वोच्च अदालतले संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिटमा सुनुवाइ तोकेको छ। सर्वोच्चले शुक्रबार न्यायाधीशद्धय मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो।
आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...