काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा भएको छ । यसै अवसरमा सरकारले सयिदने उपलब्धि सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरी सयदिने उपलब्धिबारे जानकारी दिइरहेका छन् ।
काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार ६४५ पुगेको छ भने १२ हजार ६६६ जना घाइते भएका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा अस्थायी शिविर व्यवस्थापनका लागि गठन गरिएको कमान्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार हालसम्म ६ हजार ४६२ जनाको सकुशल उद्धार गरिएको छ भने ८६ […]
२० असार, काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ ।
शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ …
Kathmandu. The main opposition Nepali Congress has concluded that the 100-point agenda for governance reform published by the government led by Prime Minister Balendra Shah (Balen) has not been effectively implemented. Determining that the government has failed to fulfill its own commitments, the Congress has decided to raise this issue strongly in the parliament. A meeting of the coordinators assigned to ministries, chaired by the leader of the Nepali Congress parliamentary party, Bhishma Raj Angdembe, held at the party's office in Singh Durbar on Saturday, reviewed the ministry-wise reports and reached this conclusion about the government's performance. Whereas, in the...
वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पूरा गरेको छ । यस अवसरमा सरकारले आफ्नो कार्यसम्पादन सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।