“माओवादीमा प्रचण्डको विकल्प छैन तर उम्मेदवारी दिने अवसर छ”

काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) निर्वाचन विभागका प्रमुख विष्णुपुकार श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व निर्विकल्प भए पनि उम्मेदवारी दिने अवसर रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “माओवादी केन्द्रमा तलदेखि माथिसम्म निश्चित विधि […]

सम्बन्धित सामग्री

राष्ट्रपतिका लागि प्रश्ताव पर्खिदै नेकपा एस, ब्युँतिन सक्छ पुरानो गठबन्धन ?

राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिँदै गर्दा नेकपा एकीकृत समाजवादीले आफ्ना नेताहरूलाई पनि प्रस्ताव आइरहेको जनाएको छ। नेपाली कांग्रेस र नेकपा एमाले बाहिरबाट राष्ट्रपति बन्ने अवस्थामा आफ्नो दल विकल्प हुनसक्ने पनि उनीहरूको ...

सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे बस्ने

सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने छ ।  पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरको लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल ३ बजे बस्ने बस्न लागेको हो ।  झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन । गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी द

शेखर–गगन समूहमा तीन विकल्प प्रस्ताव, विद्रोही नेताहरु एमालेको सम्पर्कमा

यस्तो अवस्थामा ७७ वटै जिल्लामा बागी उम्मेदवारी दिने, समूहबाट कोही नउठेर रुखमा मात्र मतदान गर्ने तथा गठबन्धनका अन्य दललाई उम्मेदवारी नदिने र समानुपातिक तर्फमात्र मतदान गर्नेसम्मका आवाज भेलामा उठेको छ ।

धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिन्छु : विमलेन्द्र निधि

नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका छन् । जनकपुरधामबाट भारतको अयोध्या, बनारसलगायतको धार्मिक तीर्थ यात्रामा गएका १ सय २ जना यात्रीलाई जानकी मन्दिर प्रांगणबाट बिदाइ गर्दै निधिले आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले अगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई पनि पाँच दलीय गठब

स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा

काठमाण्डाै – पालिका तह चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न त्याे विशेष भेला आयोजना गरिएको काठमा...

स्वतन्त्र उम्मेदवारहरु पनि राजनीतिक दल घोषणाको तयारीमा

काठमाडौं : स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा भाग लिएका र  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन्।दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न विशेष भेला आयो

दल ठिक छैन भन्ने भ्रम हटाउन जरुरी छ, दलको विकल्प दल नै हो: सुमन सायमी

काठमाडाैँ- स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरूले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्। शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन्। दलको […]

एमालेमा ओलीको उत्तराधिकारी खोजी : को बन्दैछ शक्तिशाली महासचिव ?

दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टी नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने निश्चित जस्तै भएपछि एमालेमा धेरैजसो नेता/कार्यकर्ताको ध्यान महासचिवमा केन्द्रित भएको छ ।  यद्यपि, एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ओली ‘प्राधिकार’ एमालेमा रावलको जीत निस्कने सम्भावना नगण्य छ ।  ओली आगामी पाँच वर्ष पार्टी नेतृत्वका लागि आफू अनुकूलको टीम बनाउने योजनामा छन् । त्यसका लागि उनले सर्वसम्मतिको विकल्प रोजेका छन् ।  महाधिवेशनमा निर्वाचनबाट नभई सहमतिबाट नेतृत्व चयन...

एमाले पदाधिकारीमा दाबी गर्ने महिला नेतृ स्थायी कमिटीमा अटाउने सम्भावना कति ?

शाक्यले पछिल्लो समय अध्यक्षमा केपी ओलीको विकल्प नभएको मात्र बताइरहेकी छैनन्, भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णयलाई पनि गलत ठान्छिन् ।

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए […]