एनआरएन यूके उपाध्याक्षमा ललित न्यौपानेले उम्मेदवारी दिने

लण्डन । एनआरएन युकेका सहकोषाध्यक्ष तथा बिजनेस डेभलोप्मेन्ट बिभाग संयोजक ललित कुमार न्यौपानेले आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।