जलहरी

‘के नचाहिँदो कुरा गरेको ? कति वर्षदेखि स्वस्थानीको व्रत लिइराखेकी छौं । कहिले केही चाँहिदैन थियो । कुनै सामान नपुग्दा खोलाको बालुवाको बनाए पनि हुन्छ भन्ने कथा सुनाएको होइन ? फेरि अहिले एक्कासि त्यत्रो सुन किन चाहियो ?’...

सम्बन्धित सामग्री

‘जलहरी भ्रष्टाचार’मा तीनजनाविरुद्ध मुद्दा

सार्वजनिक जलहरी बनाउँदा १,४९१ ग्राम ७१८ मिलिग्राम सुनको भ्रष्टाचार भएको भन्दै १ करोड १७ लाख रूपैयाँ मागदाबीसहित तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा अख्तियारले आइतबार मुद्दा दर्ता गरेको हो।...

पशुपतिनाथमा जलहरी : यसरी पुर्‍याइयो १०८ किलो सुन

२२ असार, काठमाडौं । शुक्रबार पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको र जोख्न बाँकी रहेको भनी करिब ५३ तोला सुन मुचुल्का गर्‍यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले जलहरी निकालेर नापजाँच गरेको करिब दुई सातापछि कोषले जलहरी बनाउँदा बाँकी रहेको सुन भनी करिब ६१७.९८ ग्राम सुन रहेको भन्दै मुचुल्का गरेको हो । […]

जलहरी अध्ययन गर्न संसदीय समिति गठनको माग

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे।...

जलहरी नाप्दा सुन नपुगेको कोषको दाबी

सपशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा सुन नपुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ। आयोगका अनुसार १०७.७६ किलोग्राम हुनुपर्नेमा जलहरी जोख्दा १०७.४६८७ किलोग्राम मात्र पाइएको हो।...

जलहरी जाँच्ने क्रममा के के भेटियो ?

एक कर्मचारीका अनुसार, जलहरी र पेटी समेत तौलिंदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

जलहरी जोख्न पशुपतिनाथ मन्दिरमा पस्यो अख्तियार

पशुपतिनाथको जलहरी निर्माणमा अनियमितता भएको भनी अख्तियारले आइतबारदेखि स्थलगत अनुसन्धान थालेको छ । यो घटनाले लाखौं व्यक्तिको आस्था जोडिएको ठाउँमा पनि अनियमितता हुने लाजमर्दो अवस्था सार्वजनिक भएको छ ।

पशुपतिनाथको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब

काठमाडौं : पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।‘निर्मित जलहरी, जलधारा, नाग,&n

पशुपतिमा जलहरी लगाउँदा हरायो सुन

३० असार, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि हुने विवरण नपाइएको उल्लेख गरेको छ । महालेखाले हराएको सुन कति हो भन्ने यकिन गर्न सकेको छैन । पशपति क्षेत्र विकास कोषले पशुपति […]

पशुपतिको सुनको जलहरी अनियमितताबारे सूक्ष्म अनुसन्धान गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे सूक्ष्म अनुसन्धान थालेको छ । जलहरी अनियमिताको विषयमा हाल विभिन्न कोणबाट अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो । पशुपति क्षेत्र विकास कोषले १४ माघ २०७७ मा जलहरी निर्माणका क्रममा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको थियो । कोषले पशुपतिमा जलहरी १ सय […] The post पशुपतिको सुनको जलहरी अनियमितताबारे सूक्ष्म अनुसन्धान गर्दै अख्तियार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पशुपतिनाथलाई अर्बको जलहरी! ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?

हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराउँदा जलहरीले भट्टको हातमा घाउ लाग्न थालेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसम्म गुनासो पुग्यो। जलहरी नफेरी भएन भन्ने कुरा पटकपटक उठ्न थालेपछि जलहरी मर्मत गर्ने कि नयाँ बनाउने? प्रश्न उठ्यो। चाँदीको जलहरी मर्मत गर्नुभन्दा किन चाँदीको नयाँ बनाउने, सुनकै हालौं भन्ने…