पशुपतिनाथको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब

काठमाडौं : पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।‘निर्मित जलहरी, जलधारा, नाग,&n

सम्बन्धित सामग्री