जलहरी जोख्न पशुपतिनाथ मन्दिरमा पस्यो अख्तियार

पशुपतिनाथको जलहरी निर्माणमा अनियमितता भएको भनी अख्तियारले आइतबारदेखि स्थलगत अनुसन्धान थालेको छ । यो घटनाले लाखौं व्यक्तिको आस्था जोडिएको ठाउँमा पनि अनियमितता हुने लाजमर्दो अवस्था सार्वजनिक भएको छ ।