पशुपतिनाथमा जलहरी : यसरी पुर्‍याइयो १०८ किलो सुन

२२ असार, काठमाडौं । शुक्रबार पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको र जोख्न बाँकी रहेको भनी करिब ५३ तोला सुन मुचुल्का गर्‍यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले जलहरी निकालेर नापजाँच गरेको करिब दुई सातापछि कोषले जलहरी बनाउँदा बाँकी रहेको सुन भनी करिब ६१७.९८ ग्राम सुन रहेको भन्दै मुचुल्का गरेको हो । […]

सम्बन्धित सामग्री

पशुपतिमा जलहरी राख्दा डेढ किलो सुन हिनामिना

सुन हिनामिना गर्ने काममा संलग्न भएको भेटिएपछि दुई पदाधिकारी र एक कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । मुचुल्कामै नभएको पेटी निर्माणको विषयमा उनीहरूले उन्मुक्ति पाएका छन् ।

जलहरी अध्ययन गर्न संसदीय समिति गठनको माग

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे।...

जलहरी अध्ययन गर्न संसदीय समिति गठनको माग

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे।...

जलहरी नाप्दा सुन नपुगेको कोषको दाबी

सपशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा सुन नपुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ। आयोगका अनुसार १०७.७६ किलोग्राम हुनुपर्नेमा जलहरी जोख्दा १०७.४६८७ किलोग्राम मात्र पाइएको हो।...

जलहरी जाँच्ने क्रममा के के भेटियो ?

एक कर्मचारीका अनुसार, जलहरी र पेटी समेत तौलिंदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको हो ।

पशुपतिमा सुनको जलहरी : १० किलो सुन हिनामिना, कालिगडको ज्यालासमेत खुलेन

महालेखापरीक्षकको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको शिवरात्रिमा पशुपतिमा सुनको जलहरी राखेका थिए । त्यसका लागि पशुपति

‘पशुपतिनाथमा जलहरी राख्‍दा ११ किलो सुन नै गायब’

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ । महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ । त्यसबेलाको मूल्यअनुसार उक्त सुनको मूल्य ७ करोड ८६ लाख ४६ […] The post ‘पशुपतिनाथमा जलहरी राख्‍दा ११ किलो सुन नै गायब’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पशुपतिनाथको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब

काठमाडौं : पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।‘निर्मित जलहरी, जलधारा, नाग,&n

पशुपतिमा जलहरी लगाउँदा हरायो सुन

३० असार, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि हुने विवरण नपाइएको उल्लेख गरेको छ । महालेखाले हराएको सुन कति हो भन्ने यकिन गर्न सकेको छैन । पशपति क्षेत्र विकास कोषले पशुपति […]