३० असार, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि हुने विवरण नपाइएको उल्लेख गरेको छ । महालेखाले हराएको सुन कति हो भन्ने यकिन गर्न सकेको छैन । पशपति क्षेत्र विकास कोषले पशुपति […]