पशुपतिको सुनको जलहरी अनियमितताबारे सूक्ष्म अनुसन्धान गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे सूक्ष्म अनुसन्धान थालेको छ । जलहरी अनियमिताको विषयमा हाल विभिन्न कोणबाट अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो । पशुपति क्षेत्र विकास कोषले १४ माघ २०७७ मा जलहरी निर्माणका क्रममा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको थियो । कोषले पशुपतिमा जलहरी १ सय […] The post पशुपतिको सुनको जलहरी अनियमितताबारे सूक्ष्म अनुसन्धान गर्दै अख्तियार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

अख्तियारको निष्कर्ष- पशुपतिको जलहरीमा अनियमितता छ

५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो । ‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट […]

पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ।...

पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, सुरक्षा व्यवस्था उच्च (तस्वीरहरु)

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ । आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ । सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर […]

पशुपतिमा सुनको जलहरी : १० किलो सुन हिनामिना, कालिगडको ज्यालासमेत खुलेन

महालेखापरीक्षकको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको शिवरात्रिमा पशुपतिमा सुनको जलहरी राखेका थिए । त्यसका लागि पशुपति

पशुपतिनाथको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब

काठमाडौं : पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।‘निर्मित जलहरी, जलधारा, नाग,&n

पशुपतिमा जलहरी लगाउँदा हरायो सुन

३० असार, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि हुने विवरण नपाइएको उल्लेख गरेको छ । महालेखाले हराएको सुन कति हो भन्ने यकिन गर्न सकेको छैन । पशपति क्षेत्र विकास कोषले पशुपति […]

पशुपतिनाथको गर्भगृहमा राजनीति : चाँदीको जलहरी रातारात सुनको

१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको ‘चासो’ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रेरणात्मक निर्देशन’ मा अघि बढेको पशुपतिमा सुनको जलहरी राख्ने काम विवादास्पद हुनुको कारण धार्मिक आस्था भन्दा राजनीतिक स्वार्थ हावी हुँदाको परिणाम हो ।

पशुपतिमा राखिएको सुनको जलहरी च्यातियो, अख्तियारद्वारा छानविन शुरू

रविप्रसाद खनाल, काठमाडौं । हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको सुनको जलहरी केही समयमा नै च्यातिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिनाथको मुख्य मन्दिरमा रहेको भगवान् शिवको मूर्ति रहेको मन्दिरमा हालिएको जलहरी ४ महिनामा नै च्यातिएपछि पशुपति विकास कोषले पुनः मर्मत गर्न खोजेपछि अख्तियारले पत्र काटेको छ । […]

सुनको जलहरी प्राण प्रतिष्ठा गर्न राष्ट्रपति भण्डारी पशुपतिमा

चाँदीको हटाएर सुनको जलहरी राख्नका लागि आयोजित प्राण प्रतिष्ठाका लागि राष्ट्रपति भण्डारी पशुपति पुगेकी राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।