फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया सम्पन्न
भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । र्याडिसन होटेलमा आयोजना गरिएको कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नतस्तरको उपचार मोडेलहरूबारे जानकारी...
काठमाडौं, मंसिर १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मरणोपरान्त आफ्ना अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले आफ्नो निधनछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका हुन् । मन्जुरीनामामा भनिएको छ,‘‘मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, […]
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा मोरङको पथरी शनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गरिएको छ । नोवेलबाट विशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाएका हुन् ।डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उप
भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले मुटु र फोक्सो प्रत्यारोपणमा नेपाली बिरामीलाई पनि भारतीय नागरिकसरह सुविधा उपलब्ध गराउने भएको छ ।नेपाली बिरामीलाई अन्य उपचारमा जस्तै मुटु र फोक्सो प्रत्यारोपणमा पनि विशेष सुविधा उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराएको हो । भारतीयसहित नेपाली नागरिकले अन्य विदेशी नागरिकको तुलनामा १५ प्रतिशतसम्म सस्तोमा सेवा पाउनेछन् ।“हामीले विगतदेखि नै […]
काठमाडौं । चितवनमा आउँदो शनिबार राष्ट्रिय मुटु तथा फोक्सो रोग सम्मेलन हुने भएको छ । राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा नेपालमा पहिलोपटक सो सम्मेलन हुन लागेको हो ।
मुटु तथा फोक्सो रोगको उपचारमा नयाँ प्रविधिको खोज अनुसन्धान तथा उपलब्धिबारे छलफल गर्नु र सहभागीका अनुभवहरू आदानप्रदान गर्नु सम्मेलनको उद्देश्य रहेको...
चितवन, २१ बैशाख । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ । समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको जनाउँदै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिए । सम्मेलनमा २६ वैज्ञानिक […]
हिजोआज प्रदूषण निकै बढेकाले फोक्सो जोगाउन गाह्रो पर्न थालेको छ । वायु प्रदूषणले सास फेर्न अप्ठ्यारो पार्ने अनि मुटु, मिर्गौला र कलेजोलाई समेत हानि गर्छ ।
प्रदूषणको असरबाट बच्नका लागि यहाँ हामी केही खानेकुराका बारेमा बताउँदैछौं । तिनले शरीरलाई विषरहित बनाउन सहायता गर्छन् ।
लसुन
लसुनमा भएको एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लेम्मेटरी गुणका कारण फोक्सो र मिर्गौला विषरहित हुन्छ अनि रोगहरूको खतराबाट पनि बचिन्छ ।
अदुवा
आयुर्वेदिक गुणले भरपूर अदुवाले पनि प्रदूषणको असरबाट शरीरलाई जोगाउँछ । तरकारीमा अद...
हर प्रयासले मुटु चलायमान गराउन कोशिस गरिरहेँ तर अपसोच महिनौदेखि बाच्नलाई संघर्क्ष गर्दागर्दा थाकिसकेको मुटु चल्न सकेन
फोक्सो फेरि फुल्न सकेन
हारिन उनले र हार्यो मेरो मेडिकल शिक्षा