फोक्सो जोगाउनका लागि खानुस् यी ७ खानेकुरा

हिजोआज प्रदूषण निकै बढेकाले फोक्सो जोगाउन गाह्रो पर्न थालेको छ । वायु प्रदूषणले सास फेर्न अप्ठ्यारो पार्ने अनि मुटु, मिर्गौला र कलेजोलाई समेत हानि गर्छ ।  प्रदूषणको असरबाट बच्नका लागि यहाँ हामी केही खानेकुराका बारेमा बताउँदैछौं । तिनले शरीरलाई विषरहित बनाउन सहायता गर्छन् ।  लसुन लसुनमा भएको एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लेम्मेटरी गुणका कारण फोक्सो र मिर्गौला विषरहित हुन्छ अनि रोगहरूको खतराबाट पनि बचिन्छ ।  अदुवा आयुर्वेदिक गुणले भरपूर अदुवाले पनि प्रदूषणको असरबाट शरीरलाई जोगाउँछ । तरकारीमा अद...