हारिन उनले [कविता]

हर प्रयासले मुटु चलायमान गराउन कोशिस गरिरहेँ तर अपसोच महिनौदेखि बाच्नलाई संघर्क्ष गर्दागर्दा थाकिसकेको मुटु चल्न सकेन  फोक्सो फेरि फुल्न सकेन  हारिन उनले र हार्यो मेरो मेडिकल शिक्षा