भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले मुटु र फोक्सो प्रत्यारोपणमा नेपाली बिरामीलाई पनि भारतीय नागरिकसरह सुविधा उपलब्ध गराउने भएको छ ।नेपाली बिरामीलाई अन्य उपचारमा जस्तै मुटु र फोक्सो प्रत्यारोपणमा पनि विशेष सुविधा उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराएको हो । भारतीयसहित नेपाली नागरिकले अन्य विदेशी नागरिकको तुलनामा १५ प्रतिशतसम्म सस्तोमा सेवा पाउनेछन् ।“हामीले विगतदेखि नै […]