पर्यटनमन्त्री श्रेष्ठले मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गर्नुभएको छ । मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मन्जुरी नामामा हस्ताक्षर गर्नुभएको हो । मन्जुरी नामामा भनिएको छ, “मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा …

सम्बन्धित सामग्री

एपेन्डिक्स फुट्दा कस्तो जोखिम हुन्छ ?

पछिल्लो समय मानिसमा एपेन्डिसाइटिसको समस्या बढ्दै गएको छ। एपेन्डिसाइटिसको समस्या भित्रभित्रै मानिसको स्वास्थ्यको लागि जोखिम निम्त्याउने विषय हो। तर, आम मानिसमा एपेन्डिसाइटिसबारे जानकारी धेरै नहुनसक्छ। हाम्रो पेटभित्र ठुलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठुलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने एपेन्डिसाइटिस हुन्छ। त्यसैले एपेन्डिसाइटिस कसरी के कारणले […]

शल्यक्रिया गर्दा चिकित्सकले पेटमै कपास राखेर सिलाइदिए

३१ सेन्टिमिटर आन्द्रा काट्नुपरेपछि हिँड्डुल गर्न नसक्ने अवस्थामा रिंकुकुमारी महोत्तरीको गौशाला नगरपालिका– १० बटौवा टोलका अजयकुमार महतोले श्रीमतीको उपचारमा गम्भीर लापरबाही गर्ने चिकित्सकविरुद्ध कारबाही गर्न माग गर्दै प्रहरी प्रशासन गुहारेका छन् ।...

चितवनमा जन्मिँदै नाइटोबाट आन्द्रा बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

चितवन - चितवनमा जन्मिँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल भएकाे छ । चिकित्सकहरुका अनुसार याे जन्मिँदै एकदेखि दुई लाख बच्चामध्ये एक जनामा देखिने दुर्लभ समस्या हो ।  चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) का पेडियाट्रिक सर्जन डा.प्रकृति गिरीको नेतृत्वमा एनेस्थेसिया डा. विमल रानाभाट, डा.प्रिन्स दवाडी, डा. मयङ्कराज कर्णसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो ।  शिशुको नाइटोको भाग नबनेको र त्यही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रा समेत फुल...

एपेन्डिसाइटिसको बढ्दो समस्या, जोखिम र उपचार विधि

पछिल्लो समय एपेन्डिसाइटिसको समस्या बढ्दै गएको छ। एकपछि अर्को गरेर बढ्दै गएको एपेन्डिसाइटिसको समस्या भित्रभित्रै मानिसको स्वास्थ्यको लागि जोखिम निम्त्याउने विषय पनि हो। तर, आम मानिसमा एपेन्डिसाइटिसबारेको धारणा भने असाध्यै कमजोर छ। हाम्रो पेटभित्र ठूलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठूलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने […]

चिकित्सकले गरे बाबुको आन्द्रा छोरामा प्रत्यारोपण

नयाँ दिल्ली । चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो । ४ वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो । जटिल […] The post चिकित्सकले गरे बाबुको आन्द्रा छोरामा प्रत्यारोपण appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाबुको आन्द्राले बाँचे ४ वर्षीय छोरा, सात घन्टा लामो शल्यक्रिया

चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो । ४ वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो । जटिल शल्यक्रियापछि बाबुको १५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको चिकित्सकले जनाएका छन् । यो शल्यक्रिया दुलर्भमध्येको एक भएको चिकित्सकको भनाइ छ ।निरन्तर वान्ता

नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपीडी

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेस डा.सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा.चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् । नर्भिक अस्पतालले आफ्नो साम

नर्भिकमा शनिबार ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपिडी

काठमाडौँ – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ। नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्। पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ। डा […]

आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया

शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो। बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताए।

आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल

काठमाडौं।जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ।सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो। शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा.राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको हो। बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा.साहले जानकारी दिए।