नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीले एसियाली विकास बैंकका पदाधीकारीसँग नेपालमा विद्युतीय सवारीसाधनको प्रवद्र्धनका विषयमा छलफल गरेका छन् । नाडाका अध्यक्ष करण चौधरीको सक्रियतामा छलफल भएको हो ।
छलफलमा खासगरी नेपालमा अटोमोबाइल बजारको...
एसियाली विकास बैंक (एडिबी) ले नेपालमा जलवायुमैत्री र प्रकोप प्रतिरोधी सहरी पूर्वाधार निर्माण गर्नका लागि २१ अर्ब ९२ करोड रुपैयाँ (१६ करोड ६० लाख अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ।...
महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र सञ्चालित पूर्वाधार विकास कार्यक्रमको दोस्रो चरणको काम सुचारु हुने भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा उक्त काम हुन लागेको हो । ५० करोड रुपैयाँको थप सडक पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालय सहमत भएको छ । तर, उक्त कार्यका लागि एडिबीले आफ्ना सर्त अगाडि सारेको छ । त्यसैगरी उक्त […]
नेपालका दुई ठुला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतलाई आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।...
लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम सोमबारदेखि काठमाडौँमा प्रारम्भ भएको छ । प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत …
मोरङ – एसियाली विकास बैंक (एडीबी)ले विराटनगर महानगरको विकासका लागि तेस्रो चरणको कार्य सुरु गरेको छ। मंगलबार महानगरपालिकामा एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइरालासँग भेट्दै विकास निर्माणमा हालसम्म भएको प्रगतिबारे छलफल गरेको छन्। एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण […]
एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ ।शुक्रबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायतासम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र […]