सरकारले चलाउने कि निजी क्षेत्रलाई दिने भन्ने विवादले अनुदानमा पाएका १२ करोडका १९ विद्युुतीय गाडी तीन वर्षदेखि बेवारिसे
एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका १२ करोडका १९ विद्युतीय गाडी तीन वर्षदेखि बेवारिसे छन् । पाँच बस र १४ भ्यान (ट्याक्सी) एडिबीले दिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले...