काठमाडौँ – एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार भएको एक कार्यक्रममा एसियाली विकास बैंक (एडिबी) र अर्थ मन्त्रालयबीच नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऋण सहायतासम्बन्धी सम्झौता भएको हो। सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी […]