विराटनगर महानगरको विकास निर्माणबारे एडीबीको चासो

मोरङ – एसियाली विकास बैंक (एडीबी)ले विराटनगर महानगरको विकासका लागि तेस्रो चरणको कार्य सुरु गरेको छ। मंगलबार महानगरपालिकामा एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइरालासँग भेट्दै विकास निर्माणमा हालसम्म भएको प्रगतिबारे छलफल गरेको छन्। एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण […]

सम्बन्धित सामग्री

‘विराटनगर महानगरको दक्षिणी क्षेत्र विकास निर्माणमा प्राथमिकता’

मोरङ – विराटनगर महानगर प्रमुख नागेश कोइरालाले महानगरको दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्दै आएको बताएका छन्। आइतबार विराटनगरको रानीमा आयोजित सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले महानगरको रोडशेष चौक दक्षिण क्षेत्रका वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजना सञ्चालनमा रहेको बताए। सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले विराटनगर १८ मा रहेको ऐतिहासिक मण्टा पोखरी ६, रानीपोखरीमा ५ करोड, […]

विराटनगर महानगरले करको दायरा बढाउने

मोरङ – आन्तरिक आम्दानी बलियो बनाउन विराटनगर महानगरपालिकाले करको दायरा बढाउने भएको छ। बुधबार महानगरको ११ औं नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले आन्तरिक आम्दानी बढाउनका लागि कर संकलन अभियान सञ्चालन भइरहेको र दायरासमेत बढाउनुपर्ने जानकारी दिए। महानगरको आन्तरिक आम्दानी बलियो नहुदाँसम्म महानगरवासीको विकास र समृद्धिको चाहना पूरा गर्न नसकिने मेयर कोइरालाले बताए। उनले भने, […]

विराटनगर महानगरपालिकाद्वारा कर संकलन अभियान सुरू

विराटनगर महानगरपालिकाले आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन कर संकलन अभियान मंगलबारदेखि सुरु गरेको छ।...

विराटनगर महानगरपालिकालाई राजस्व अभिवृद्धि गर्न सरोकारवालाको सुझाव

काठमाडाैं । सरोकारवालाहरुले आन्तरिक राजस्व अभिवृद्धि गर्न लागि विराटनगर महानगरपालिकालाई सुझाव दिएका छन् । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै सरोकारवालाहरुले महानगरपालिकालाई सुझाव दिएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराैला कार्कीको उपस्थितिमा महानगरपालिकामा आयोजित छलफलमा उनीहरुले करको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हिसान मोरङका अध्यक्ष […]

सफा र हरियाली बनाइँदै विराटनगर

काठमाडौँ,२४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान सञ्चालन गरियो । बसपार्क टोल विकास समिति र जिल्ला प्रहरी कार्यालयको समुदाय– प्रहरी साझेदारीद्वारा संयुक्तरुपमा आयोजित सरसफाइ अभियानमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको […]

विराटनगर महानगरको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानपछि आयोगले भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको हो ।आयोगका अनुसार विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन

विराटनगर प्रमुखमा जितेपछि नागेशले भने, ‘सबैको इच्छाअनुसार काम गर्छु’

विराटनगरमा सहज जीत निकालेका काँग्रेसका नागेश कोइरालाले सबैलाई मिलाएर सबैको चाहना बमोजिम आफू अगाडि बढ्ने बताएका छन् । विराटनगर प्रमुखमा जितेका उनका लागि नगर कार्यपालिकामा बहुमत सदस्य एमालेबाट आउने भए पनि काम गर्न असहज त हुँदैन भन्ने प्रश्न पनि उठेको छ ।‘सबै जितेका जति विराटनगरको विकास गर्ने भनेरै आउनु भएको छ । उहाँहरूको इच्छा अनुसार नै म पनि काम गर्ने हो । मलाई ठूलो पदमा पठाए, कसैलाई सानो पदमा पठाएका छन्, तर हामी सबै बराबर हौँ,’ अल्पमतमा पर्नुभयो कसरी मिलाउनु हुन्छ भन्ने प्रश्नमा

विराटनगर उपप्रमुखमा कार्कीको उम्मेदवारीमाथि छानबिन

१४ वैशाख, विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा कार्कीको उम्मेदवारी संकटमा परेको छ । कोशी अस्पताल विकास समितिबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दिएपछि उनको उम्मेदवारी संकटमा परेको हो । मंगलबार कार्कीको उम्मेदवारी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उजुरीमाथि छानविन भइरहेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । […]

विराटनगर र भुटानी क्लब पारोबीच फुटबल विकासको लागि सम्झौता

इलाम : नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगर सिटी एफसीले भुटानको क्लब पारो एफसीसँग सम्झौता गरेको छ।सम्झौतामा विराटनगरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाशिष कोइराला र पारोका अध्यक्ष कर्मा जिग्मेले हस्ताक्षर गरेका छन्। विराटनगरले शनिबार एक विज्ञप्ति निकाल्दै भुटानी क्लबसँग क्लबले सम्झौता गरेको जनाएको छ।दुई देशबीच व्यवसायिक फुटबल विकास र स्तर सुधारका लागि पारोसँग सहकार्य गरिएको विराटनगरले जनाएको छ। ‘पारो फुटबल क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा विराट

विकास केन्द्रको विविधता

पोखरा, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी जस्ता सहरमा बस्नेलाई काठमाडौँ आउनुपर्ने बाध्यता हटाउन सक्नुपर्छ। तबमात्र समानुपातिक विकास भएको मानिनेछ र एउटै क्षेत्रको आर्थिक परनिर्भरता पनि हट्नेछ।...