एसियाली विकास बैंकको सहयोगमा विद्युत् ग्रिड परियोजना

एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ ।शुक्रबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायतासम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र […]