नाकामा सहजता,  मुख्य नाकाबाटै आवतजावत गर्न थाले पैदल यात्री

महोत्तरीको मुख्य नाका रहेको मलीबारा भिट्ठामोड नाकामा नेपाली यात्रुहरु सहजतासाथ आवतजावत गर्न थालेका छन्। भारतीय सुरक्षा बल (एसएसबी)ले यात्री मुख्य नाकाबाट नेपालीलाई आवतजावत गर्न दिएपछि सहजता भएको हो। मलिवारा भिट्ठामोड नाका...

सम्बन्धित सामग्री

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल, कति छ लम्बाई र लागत?

पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।...

सीमा क्षेत्रमा पैदल यात्रुका लागि छुट्टै लेन

दुई र तीन पांग्रे सवारी साधन प्रवेश गर्ने स्थानबाट पैदल यात्री नेपाल प्रवेश गर्दा असहज र झन्झटिलो हुने भएपछि पैदल यात्रुका लागि छुट्टै लेन (हिँड्ने बाटो) को व्यवस्था गरिएको हो।...

एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्री घाइते

विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोकमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका छन्।...

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको हो।...

सिन्धुली आइपुगे मेची-महाकाली उल्टो पैदल यात्री

सिन्धुली । गत माघ २३ गतेदेखि नेपालको पूर्व–मेचीको काँकडभिट्टाबाट मेची–महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका एक दम्पति १२ औं दिनमा सिन्धुली आइपुगेका छन् । पश्चिम बाँकेका ५२ वर्षीय रुपना थारु र उनकी श्रीमती ४९ वर्षीय पतरानी थारुले देशमा शान्ति सुव्यवस्था र समस्त प्राणी जगतको कल्याणको कामना गर्दै मेची महाकाली पैदल यात्रा सुरु गरेको बताएका हुन् […]

नेपालगन्ज-कोहलपुर सडक खण्डमा चक्काजाम

उक्त सडक खण्ड अन्तर्गत कोहलपुर नगरपालिका १० पीपल चौतारी नजिकै नम्बर नखुलेको पिक अप भ्यानको ठक्करबाट कोहलपुर ११ बस्ने ५२ वर्षीय पैदल यात्री उषा गुरुङको मृत्यु भएपछि यहाँका स्थानीयले सडक चक्काजाम गरेका हुन्।...

टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते

काठमाडौं – उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेमबहादुर पौडेल रहेका प्रहरीले जनाएको छ। घाइतेमध्ये कार्कीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ भने पौडेल स्थानीय अस्पतालमा उपचारपछि डिश्चार्ज भएका छन्। खोटाङबाट कटारी आउँदै गरेको ना ७ ख १०८५ नम्बरको […]

पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु

काठमाडौं । पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो । सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो जिप्रका […]

पैदल यात्री मैत्री काठमाडौँ सहर अभियान

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगरप्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान थालेको छ। अभियानमा सडक अतिक्रमण गरेर औपचारिक सञ्चालन भएको व्यवसायले  पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ। नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार अहिले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यस प्रकारको अभियान थालेको छ।

नुवाकोटमा टाटा सुमोले ठक्कर दिँदा पैदल यात्री बालिकाको मृत्यु, ६ जना घाइते

नुवाकोट । टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ। पासाङल्हामु मार्गको विदुर–धुन्चे सडक खण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ। ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। बालिकासहित उनकी ३० फुपू वर्षीया ऊर्जा घले […]