दुई र तीन पांग्रे सवारी साधन प्रवेश गर्ने स्थानबाट पैदल यात्री नेपाल प्रवेश गर्दा असहज र झन्झटिलो हुने भएपछि पैदल यात्रुका लागि छुट्टै लेन (हिँड्ने बाटो) को व्यवस्था गरिएको हो।...
ठूला जेट विमानले एउटा देशबाट अर्को देशका लागि घण्टौंको उडानमा मालसामान (कार्गो) बोक्ने गर्छन् । यस्तो कार्गो बोक्न धेरै विकसित देशहरूमा छुट्टै विमान हुन्छन् । तर, ठूला कमर्सियल जेट विमानभित्र यात्रुका साथै कार्गो पनि बोक्ने फरक स्थान बनाइएको हुन्छ ।