टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते

काठमाडौं – उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेमबहादुर पौडेल रहेका प्रहरीले जनाएको छ। घाइतेमध्ये कार्कीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ भने पौडेल स्थानीय अस्पतालमा उपचारपछि डिश्चार्ज भएका छन्। खोटाङबाट कटारी आउँदै गरेको ना ७ ख १०८५ नम्बरको […]

सम्बन्धित सामग्री

टिपरको ठक्करले झापामा पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट झापामा एक जना पैदलयात्रीको ज्यान गएको छ । मेचीनगर–१३ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा मंगलबार साँझ टिपरले ठक्कर दिँदा पैदल यात्री स्थानीय १८ वर्षीया किशोरी अंशु शिवाकोटीको मृत्यु भएको हो ।

फाेहाेर बाेकेकाे टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु

नुवाकोट – जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहर...

टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

नुवाकोट : ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  सोमबार बिहान काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...