मोटरसाइकलले ठक्कर दिँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको हो।...
झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दिउसो
पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो ।सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक खड्काले जान
संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका-९ मा पर्ने तुम्लिङटारमा जीपले ठक्कर दिँदा तीन वर्षीया बालिकाकोे ज्यान गएको छ । आज शनिबार बिहान एघार बजे भएको दुर्घटनामा परि उनको ज्यान गएको हो ।
तुम्लिङटार विमानस्थल जाने ट्राफिक चोक नजिकै बा २० च ९५०२ नम्बरको जीपले पैदल यात्री भोजपुरको षडानन्द–५ की भूमिका विष्टको छोरी वर्ष ३ की मनिषा विष्टलाई बाटो काट्ने क्रममा ठक्कर दिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, दुर्घटनामा परि घाइते भ...
२० फागुन, जनकपुरधाम । धनुषामा बालुवा लाेड गरेकाे ट्रयाक्टरले तीन पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ भने दुईजना घाइते भएका छन् । हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका-४ मा शुक्रबार दिउँसो ज.१ त ७१५८ नम्बरकाे ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले स्थानीय ४५ वर्षीया लिलादेवि अरगरियाकाे घटनास्थलमै मृत्यु भएकाे […]
गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका–१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका १३ फुलासीका ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भयो । सोही दिन जिल्लामा ट्याक्टरले पैदल यात्री एक महिलालाई ठक्कर दिँदा महिलाको मृत्यु भयो ।तिनपाटन गाउँपालिका–५ तल्लो पचरंगस्थित ग्रामीण कच्ची सडकखण्डमा चकमकेबाट शाखामाडी तर्फ जाँदै गरे
धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा आज बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् ।
वीरगञ्जबाट काठमाण्डाै जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी...
नुवाकोट । टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ। पासाङल्हामु मार्गको विदुर–धुन्चे सडक खण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ। ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। बालिकासहित उनकी ३० फुपू वर्षीया ऊर्जा घले […]
कैलाली : कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै इलाका प्रहरी कार्यालय घेराउ गर्दा लम्की क्षेत्र तनावग्रस्त बनेको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँका कमला देवकोटाको मृत्यु भएको थियो।…