नेपालगन्ज-कोहलपुर सडक खण्डमा चक्काजाम

उक्त सडक खण्ड अन्तर्गत कोहलपुर नगरपालिका १० पीपल चौतारी नजिकै नम्बर नखुलेको पिक अप भ्यानको ठक्करबाट कोहलपुर ११ बस्ने ५२ वर्षीय पैदल यात्री उषा गुरुङको मृत्यु भएपछि यहाँका स्थानीयले सडक चक्काजाम गरेका हुन्।...

सम्बन्धित सामग्री

पप्पु कन्ट्रकसनले समयमै पुल नबनाएपछि चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चक्काजाम

रौतहट - रौतहटको चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्गअन्तर्गतको बडहरवा पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन्।  हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमतीको बढहर्वा  पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले चन्द्रनिगापुर-गौर सडक खण्डको बम नहरमा स...

रौतहटमा एक घण्टा ‘चक्काजाम’

रौतहटको गरुडा नगरपालिका ४ स्थित श्री नमुना माध्यमिक विद्यालय व्यवस्थापन समिति (विव्यस) गठनको विषयलाई लिएर स्थानीयवासीले एक घन्टा सडक अवरुद्ध पारेका हुन्।...

नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम

दाङ – चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा चक्काजाम गरेको छ । उक्त पार्टीको तुलसीपुर नगर समितिले निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा चक्काजाम गरेको हो । तुलसीपुरस्थित हात्तीखौवामा नेकपाका कार्यकर्ताले चक्काजाम गरेपछि […]

हुलाकी सडक निर्माणको माग गर्दै मुसैलीमा चक्काजाम

मलङ्गवा – हुलाकी सडक निर्माणको काम अगाडि बढाउने सहमति भएपछि आज बिहानैदेखि चक्काजाम गरिएको सडक साँझदेखि सञ्चालनमा आएको छ । हुलाकी सडक निर्माणको माग गर्दै मलङ्गवा नगरपालिका–७, मुसैलीका स्थानीयवासीले आज बिहानैदेखि सडक अवरुद्ध गरेका थिए । पूर्वसहमतिअनुसार हुलाकी सडकको काम अगाडि नबढाइएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ठेकेदारका प्रतिनिधि र स्थानीयवासीबीच सडकको काम अगाडि बढाउने […]

धुलाम्मे सडकले दिनहुँ सास्ती, कालोपत्रे माग्दै चक्काजाम

लामो समयदेखि अलपत्र हुलाकी सडकखण्ड कालोपत्रे गर्नुपर्ने मागसहित सर्लाहीमा स्थानीयले चक्का जाम गरेका छन् ।  बुधबार युवाहरूको सक्रियतामा हुलाकी सडकखण्डअन्तर्गत जिल्लाको मलंगवा नगरपालिका– ६ मुसैलीमा स्थानीयले टायर बाले सडक अबरुद्ध गरेका...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध झापामा चक्काजाम

झापा : नेकपा (बहुमत)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै झापामा एक घण्टा चक्काजाम गरेको छ।पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार नेकपा बहुमत झापा जिल्ला संयोजक जितु तामाङको नेतृत्वमा सडकमा उत्रिएका कार्यकर्ताहरूले बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर-६ स्थित पालिया पुलमा एक घण्टा चक्काजाम गरेका हुन्। प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले टायर बालेर सडक अवरोध गर्दा राजमार्गमा चल्ने यातायातका सवारीसाधन जाममा परेका थिए ।यसअघि नेकपा बहुमतको

बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्। नोवेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आएर चक्काजाम गरेका थिए । विद्यार्थीले सडकमा नै चक्का जाम गरेपछि सवारी साधान रोकिन पुगेको छ। विद्यार्थीले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाउँद

नाेबेल मेडिकल कलेजविरूद्ध विद्यार्थीको चक्काजाम

नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरूले काेसी राजमार्गस्थित विराटनगरकाे कञ्चनबारीमा चक्काजाम गरेर सडक आन्दाेलनमा उत्रेका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम

बुटवल – विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् । अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता […]