काठमाण्डौ - काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल भएको छ ।
कोरोनाको जोखिम कायम नै भएकाले र सरकारले पनि हतारमा विद्यालय खोल्न नहुने जनाएपछि काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने वा नखोल्ने भन्नेमा अन्योल बढेको प्याब्सन काठमाण्डौका सचिव रविन बस्नेतले बताउनुभयो ।
प्याब्सनले पनि यही गर्ने भनेर ठोस निर्णय लिन सकेको छैन । उहाँका अनुसार जोखिमको आकलन गरेर मात्रै विद्यालय खोल्ने तयारी छ । विद्यालय, अभिभावक र सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरेर आवश्यक निर्णय लिनुपर्ने उहाँ बताउनुहुन्छ।
का...