चक्रपथ विस्तारको अन्योल उस्तै

चक्रपथको दोस्रो (कलंकी–महाराजगञ्ज) खण्ड विस्तारमा अन्योल उत्पन्न भएको छ । कोरोना महामारीका कारण रोकिएको उक्त खण्ड विस्तारको काम अझै सुरु भएको छैन ।गत वर्ष असारमा नै सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर निर्माण थाल्न पत्राचार गरेको भए पनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि अन्योल भएको हो । नेपाल सरकारले सर्भिस […]

सम्बन्धित सामग्री