मोरङ – बागमती प्रदेशमा सरकार आधाआधा कार्य बाँडिने खबर बाहिरिएसँगै प्रदेश १ मा गठबन्धनमा अन्योल सुरु भएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाका अनुसार बागमती प्रदेशको गठबन्धनको समाचारले अन्योल छाएको बताएका छन्। गठबन्धनले यसअघि प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिने सहमति गरेको भए पनि बागमती प्रदेशको आलोपालो रणनीतिमा कांग्रेस […]