अष्टलक्ष्मी शाक्यको दोहोरो भूमिकाले अन्योल

हेटौंडा : बुधबार एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको भूमिकालाई लिएर अन्योल उत्पन्न भएको छ।नेकपा एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेको भोलिपल्टै शाक्यले १० बुँदे सम्झौता कार्यान्वयन नहुँदा एमाले फुटेको विज्ञप्ति जारी गरेपछि उनको भूमिकाबारे अन्योल उत्पन्न भएको हो। उनी बुधबार मुख्यमन्त्री बनेकी थिइन्। उनले बिहीबार काठमाडौं पुगेर पार्टी फुट्नुअघि माधव नेपाल पक्षमा रहेका नेताहरूसँग संयुक्त विज्ञप्ति जारी गरेकी थिइन्।नेता नेपालका पक्

सम्बन्धित सामग्री

बागमती प्रदेश नेतृत्वमा कांग्रेसभित्रै मतभेद

हेटाै‌ंडा : बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेसभित्रै मतभेद देखिएको छ। आलोपालो प्रणालीमा कांग्रेसले प्रदेश सरकारकाे नेतृत्व गर्ने चर्चा भएसँगै कांग्रेसभित्रै मतभेद देखिएको हो। मुख्यमन्त्री कुन दलले पाउने भन्ने नटुंगिदा सरकारविरुद्ध जान नसकिरहेका वेला यसले अन्योल बढेको छ। प्रदेश सरकार अल्पमतमा परेको तीन साता बित्दा पनि मुख्यमन्त्री कुन दलले पाउने भन्ने ट‌ुंगाे लागिसकेकाे छैन । एमाले विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी

बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्