बूढीगङ्गामा चार वडाको मतगणना अन्योल

५ जेठ, बाजुरा । बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो । गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफू असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो । उक्त नगरको २, ३, ५ र […]

सम्बन्धित सामग्री

सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना बिहान ९ बजेदेखि हुने

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना ९ बजेदेखि सुरु हुने भएको छ । सुर्खेतको बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि स्ववियु निर्वाचनको मतगणना अन्यौलता परेको थियो । निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएपछि मतगणना अन्योल थियो । नेपाल प्रेससँग कुरा गर्दै निर्वाचन अधिकृत ओमप्रकाश न्यौपानेले भने विद्यार्थीसँग बसेर आचारसंहिता बनाउन बाकी रहेको र मतगणना स्थलमा […]

उदयपुर-१ र सुनसरी-४ मा मतगणना अन्योल, निर्वाचन आयोगको निर्णय पर्खँदै

काठमाण्डाै - मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन । उदयपुर-१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्याल...

सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। १२ बजेर ३७ मिनेटबाट सुरु भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।उनका अनुसार मतगणना सर्वदलीय बैठकको सहमति साढे ११ बजेबाट सुरु गर्न भए पनि अहिले १२ : ३७ मा भएको जानकारी दिए।सुर्खेत १ मा भने मतगणना अन्योल बनेको छ। सुर्खेत क्षेत्र नम्बर १ (क)को सिम्ता गाउँपालिका ६ मा रहेको सरस्वती मावि मतदान केन्द्रमा प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद हुँदा मतदान स्थगित भएको छ।

पाल्पाको रम्भामा मतगणना अन्योल

पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो । मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन …