११ वटा मतदान केन्द्रमा खटिएका कर्मचारीले बुुझे सामग्री

सिमकोट – मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएको कर्मचारी निर्वाचन सामग्री बुझ्न सुुरु भएको छ। सदरमुकाम सिमकोटदेखि टाढाका मतदान केन्द्रका कर्मचारीले ती सामग्री बुुझेका हुन्। निमित्त निर्वाचन अधिकारी श्याम रानाका अनुुसार शनिवार ताँजाकोट र अदानचुलीको ११ वटा मतदान केन्द्रका कर्मचारीले मतदान सामग्री बुझेका छन्। त्यसमा ताँजाकोटका ६ र अदानचुलीको पाँच वटा […]

सम्बन्धित सामग्री

माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र

जुम्ला । माथिल्लो डोल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान सम्पन्न भएपछि हेलिकाेप्टरले मतपेटिका लिएर गएकाे तर कर्मचारीलाई नलगेपछि उनीहरू अलपत्र परेका हुन् । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी खटिएका थिए । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका-१ कोवासस्थित […] The post माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खोटाङको  एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

खोटाङ – खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा शर्मिला राईको नेतृत्त्वमा सात महिला खटिएका हुन् । साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो । यो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत इरन राईलाई सहायक मतदान अधिकृत, कल्पना पोखरेल र अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी  सविता ढकाल, हल...

सोलुखुम्बुको फुर्के मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृत मृत भेटिए

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिनुभएको हो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ ...

दाङका मतदान केन्द्रमा पुग्न थाले कर्मचारी र सुरक्षार्की (फोटोसहित)

दाङ – दाङका मतदान केन्द्रमा निर्वाचन गराउन कर्मचारी खटिएका छन्। निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर कडा सुरक्षाबीच कर्मचारी मतदान केन्द्रमा पुग्न थालेका हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी पुग्न थालेका हुन्। बुधवार भौगोलिक रुपमा टाढा रहेका मतदान […]

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझे सामग्री

मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझ्न सुरु गरेका छन्।...

हेलिकोप्टरमा लिमी पुुगे निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी

सिमकोट – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान केन्द्रमा खटिएका सबै कर्मचारी हेलिकोप्टरबाट लिमी पुुगेका छन्। लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात जमेका कारण आउजाउमा समस्या भएपछि निर्वाचनमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था भएको हो। निमित्त निर्वाचन अधिकृत श्यामबहादुुर रानाले लिमीका तीन […]

मकवानपुरका ४ मतदान केन्द्रमा सबै कर्मचारी महिला

हेटौंडा :  बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका चार केन्द्रमा सबै कर्मचारी महिलालाई खटाइएको छ। जिल्लामा मतदान अधिकृतसहित १८ सय कर्मचारी खटिएका छन्। जसमध्ये चार केन्द्रमा सबै महिला कर्मचारी खटिएका हुन्।  हेटौंडा-२ स्थित सिद्धार्थ मावि मतदानस्थलको मतदान केन्द्र‘घ’ मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना…

हुम्लाका ५४ मतदान केन्द्रमा खटिए २५४ कर्मचारी

स्थानीय तह निर्वाचनका लागि हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटिएका छन्। ५४ मतदान केन्द्रमा जिल्लाबाट २५४ कर्मचारीहरु खटिएका जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्र बुझी...

खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी कुटिए

खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरी व्यक्तिहरु नबस्न उनी आग्रह गर्दै थिए। यही क्रममा लक्षित समूहमा नपर्ने एक व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थालेको उनले बताएका छन्।