मकवानपुरका ४ मतदान केन्द्रमा सबै कर्मचारी महिला

हेटौंडा :  बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका चार केन्द्रमा सबै कर्मचारी महिलालाई खटाइएको छ। जिल्लामा मतदान अधिकृतसहित १८ सय कर्मचारी खटिएका छन्। जसमध्ये चार केन्द्रमा सबै महिला कर्मचारी खटिएका हुन्।  हेटौंडा-२ स्थित सिद्धार्थ मावि मतदानस्थलको मतदान केन्द्र‘घ’ मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना…

सम्बन्धित सामग्री

डोल्पाका पाँच मतदान केन्द्र, जहाँ एक सयभन्दा कम मतदाता छन्

सुर्खेत :  भारी हिमपात भएर हेलिकप्टरबाट मतदान सामग्री देखि कर्मचारी पठाएको उपल्लो डोल्पामा १०० भन्दा कम मतदाता रहेको पाइएको छ।उपल्लो डोल्पाका २२ वटा मतदान केन्द्र मध्य पाँच मतदान केन्द्रमा सयभन्दा पनि कम मतदाता रहेको पाइएको हो।छार्काङसोङ गाउँपालिका वडा नं २ मा पर्ने आधारभूत स्वास्थ्य केन्द्र पुंकाबगर मतदान केन्द्रमा ५० पुरुष र ३६ महिला गरेर जम्मा ८६ मतदाता छन्। डोल्पोबुद्ध गाउँपालिका वडा नं २ वडा कार्यालय कलाङ मतदान केन्द्रमा ३२ पुरुष र २६ महिला गरी ५८ मतदाता छन्।त्यसैगरी शे&ndash

धमाधम बन्न थाले मतदान केन्द्र (तस्बिरहरु)

दाङ – दाङका मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन उनीहरु जुटेका हुन्। लमही नगरपालिका–६ दुमदुमा प्राथमिक विद्यालयभित्र चार वटा मतदान केन्द्र छन्। ती मतदान केन्द्रमा ३ हजार ९ सय ५९ मतदाता छन्। मतदातालाई लाइन बस्न सजिलोको लागि बाँस गाडेर डोरीले […]

गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

काठमाडौँ,२ मँसिर । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

संखुवासभाका मतदान केन्द्रमा पुगे कर्मचारी

सङ्खुवासभा । प्रनिधिसभामा र प्रदेशसभा निर्वाचनका लागि सङ्खुवासभामा सबै मतदान केन्द्रमा कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय संखुवासभाले जनाएको छ । जिल्लामा दुई अस्थायी सहित १ सय ६४ मतदान केन्द्र रहेका छन् । संखुवासभा जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचनकालागी २ अस्थाई सहित १ सय ६४ मतदान केन्द्रकालागी १ हजार २ सय ९७ कर्मचारी […]

जोखिम मोल्दै हुम्लाका मतदान केन्द्रमा पुगे कर्मचारी

हुम्लाका विभिन्न  मतदान केन्द्रका मतदान अधिकृतसहित कर्मचारी जोखिम मोल्दै  मतदान केन्द्रमा पुगेका छन्। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा  प्रदेश सभा सदस्य निर्वाचनको लागि कर्मचारीहरू मतदान केन्द्रमा पुगेका हुन्।   गत असोज...

आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो । आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, […]

आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो ।आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको हो । आयोगले

हिउँ छिचोल्दै लिमी क्षेत्रका मतदान केन्द्र पुगे कर्मचारी

२९ वैशाख, हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् । अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्‍याए पनि लिमी क्षेत्रमा हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग भए पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ […]

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मीहरू, तस्वीरहरू

काठमाडौं : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि  सामग्री बोकेर सम्बन्धित स्थानतर्फ कर्मचारीहरू पुग्ने क्रम जारी छ।मंगलबार बेलुकासम्म मतपत्रसहितका सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याउने तयारी निर्वाचन आयोगले गरेको छ।  मतदान स्थलमा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्दैछन्। निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी कर्मचारी खटा

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।