खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी कुटिए

खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरी व्यक्तिहरु नबस्न उनी आग्रह गर्दै थिए। यही क्रममा लक्षित समूहमा नपर्ने एक व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थालेको उनले बताएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीबाट छाउनीस्थित कोभिड–१९ विरुद्धको खोप केन्द्र अवलोकन

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल जानु भई त्यहाँ सञ्चालित कोभिड–१९ खोप केन्द्रको सेवा प्रवाह र गतिविधिबारे अवलोकन गरेका छन्  । सरकारले उक्त अस्पताललाई यसअघि नै कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकेको थियो । सो अवसरमा उक्त अस्पताल तथा अन्य सैनिक अस्पतालमा कार्यरत अग्रपङ्क्तितामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरियो ।      पहिलो चरणमा करीब १० दिनसम्म खोप लगाउने योजनाअनुरुप केन्द्रमा आज १४० र उपत्य...

कोरोना खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने

११ माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि नै खोप […]