हुम्लाका ५४ मतदान केन्द्रमा खटिए २५४ कर्मचारी

स्थानीय तह निर्वाचनका लागि हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटिएका छन्। ५४ मतदान केन्द्रमा जिल्लाबाट २५४ कर्मचारीहरु खटिएका जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्र बुझी...

सम्बन्धित सामग्री

हुम्लाका मतदान केन्द्रमा कर्मचारी खटिए

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।