हेलिकोप्टरमा लिमी पुुगे निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी

सिमकोट – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान केन्द्रमा खटिएका सबै कर्मचारी हेलिकोप्टरबाट लिमी पुुगेका छन्। लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात जमेका कारण आउजाउमा समस्या भएपछि निर्वाचनमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था भएको हो। निमित्त निर्वाचन अधिकृत श्यामबहादुुर रानाले लिमीका तीन […]

सम्बन्धित सामग्री

मतदान स्थल पुगे कर्मचारी र सुरक्षाकर्मी

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन्। कैलालीमा सबै निर्वाचन स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको...

दुई दिन हिँडेर मनाङका मतदान केन्द्र पुगे कर्मचारी र सुरक्षाकर्मी

मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र पुगेका छन्। बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहिबार राती मतदान केन्द्र पुगेका हुन्। मनाङका निर्वाचन...

निर्वाचनका लागि खटिए कर्मचारी र सुरक्षाकर्मी

लमजुङ- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो  केन्द्रमा  खटिएका छन् । आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको […]

मतदान स्थल पुग्दै कर्मचारी र सुरक्षाकर्मी : कतै बाक्लो हिउँले समस्या

काठमाण्डाै - पर्सि आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्न थालेका छन् । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको जनाएको छ। कतिपय कर्मचारी र सुरक्षाकर्मी यसअघि नै चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् । मुख्य  निर्वाचन  कार्यालय  र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिन थालेका निर्वाचन आयोगले जनाएको छ । उनीहरुले बुझेको  सामग्री  प्रहरीको  सुरक्षा...

मतदान स्थलमा खटिए कर्मचारी र सुरक्षाकर्मी

यही ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान रूस्थल पठाउन सुरु गरिएको छ ।मतदानस्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठाउन लागिएको हो । बुधबार भोगोलिक विकट तथा टाढा टाढा मतदान स्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पठाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए […]

दुर्गममा निर्वाचन सामग्री बोकेर चुनाव गराउन पुगे कर्मचारी

गोरखाको दुर्गम गाउँमा निर्वाचन गराउन कर्मचारी, सुरक्षाकर्मी सहितको टोली पुगेका छन्। सडक सञ्जाल नजोडिएको उत्तरी गोरखामा चारदिन अघिदेखि कर्मचारी त्यसतर्फ हिँडेका निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईरालाले बताए।...

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी

१९ साउन, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् । तर उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न […]

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदान गर्न दिन आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले चुनावमा खटिने सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको छ ।  न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज आइतवार चुनावमा खटिने सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । निशान्त पोखरेललगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगलाई मतदा...

सर्वोच्चको आदेश : कर्मचारी, सुरक्षाकर्मी र बन्दीलाई भोट हाल्न दिनू

सर्वोच्च अदालतले केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्नबाट नरोक्न आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीको व्यवस्था गरी निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।निशान्त पोखरेल लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगलाई मतदाता नामावली ऐन २०७३ को दफा ३० (

बागलुङका मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

गलकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । यही ३० गते हुने निर्वाचनको लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ । जिल्लाको दुर्गम स्थानका मतदान […]