यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका म्यादी प्रहरी बुधबार मतदान केन्द्रमा जाने तयारी गर्दै ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका म्यादी प्रहरी बुधबार मतदान केन्द्रमा जाने तयारी गर्दै । तस्बिर: रासस

सम्बन्धित सामग्री

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : प्रत्यक्षमा महिला सहभागिता न्यून

सर्लाही– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ ।  चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा […]

आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : देशभर मतदान हुँदै

काठमाडौं – आज संघीय निर्वाचन हुँदैछ। निर्वाचन आयोगले देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न लागेको हो। आगामी पाँच वर्षका लागि सङ्घ र प्रदेशमा नेतृत्व चयनका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउनेछन्। आयोगले प्रत्यक्ष तथा समानुपातिकतर्फ आज एकसाथ मतदान गर्ने तयारी गरेको हो। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी […]

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तीव्र

वाग्मती– आसन्न मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय  हेटाैँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अबेरसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने सामग्री […]

यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २३ दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसहित निर्वाचन आयोगले तयारीलाई तिव्रता दिएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गर्ने सहमतिपछि बनाइएका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली […]

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ।...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगमा ४० दल दर्ता

काठमाडौँ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन्। नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी)लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान

२० साउन, काठमाडौं । निर्वाचन आयोगले ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना निकालेर ३१ साउनभित्र दर्ता हुन आह्वान गरेको हो । राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्छ । आयोगले दल दर्ताको […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ । आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ। आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी […]