अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं  । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्याधिक बढेको छ । कच्चा तेल उत्पादक मुलुकहरूमा विद्रोह शुरू भएका कारण तेलको मूल्य बढेपछि यसको असर संसारभर पर्ने देखिन्छ । संयुक्त अरब इमिरेट्समा हुथी विद्रोहीले आक्रमण गरेपछि तेल उत्पादक देशहरूले उत्पादन कटौती गर्दा संसारभर यसको असर परेको छ ।सात वर्षयताकै उच्च विन्दुमा कच्चा तेलको मूल्य प्रति ब्यारेल […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

काठमाडौं– युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ […]

कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं (नेस) । रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रूसविरुद्ध पश्चिमा मुलुकहरूको प्रतिबन्धहरू कडा […]

रुस र युक्रेन बीचको तनावले खाने तेलको मूल्य बढ्यो

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए । उनले दैनिक रुपमा प्रयोग हुने

रूस–युक्रेन युद्धले खाने तेलको मूल्य बढ्यो

काठमाडौं : रूस र युक्रेनबीचको युद्धले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ।स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो। अन्तरराष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेकाले तेल उद्योगीले मूल्य बढाएका हुन्।नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकाले मूल्य बढेको बताए। उनले दैनिक रूपमा प्रयोग हु

युक्रेन–रुसको तनाव : आपूर्ति चिन्ताबीच तेलको मूल्य बढ्यो

युक्रेन–रुस संकटले विश्वभरी नै आपूर्तिमा अवरोध आउने आशंका बीच तेलको मूल्य वृद्धि भएको छ ।रुसले पूर्वी युक्रेनको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ । अर्थात् प्रति ब्यारेल ९७.७६ डलर पुुगेको छ । रुसले विद्रोहको नियन्त्रणमा रहेका युक्रेनका पूर्वी  भागलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि रुसले उक्त क्षेत्रमा सेना पठाउने आदेश दिएको छ ।एसियाली धितोपत्र बजार प

पेट्रोलियम उद्दोगमा प्रयोग हुने फ्राक स्यान्डको मूल्य बढ्यो

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुनुमा युक्रेन संकट मात्र होइन । पेट्रोलियम उद्दोगहरुले प्रयोग गर्ने कच्चा पद्धार्थको मूल्य वृद्धि पनि कारण हो । पछिल्लो समय फ्राक स्यान्डको मूल्य धेरै वृद्धि भएको छ । यो अति शुद्ध बालुवाको प्रकार हो जुन पेट्रोलियम पद्धार्थको उत्पादनमा प्रयोग हुन्छ । सन् २०१० मा यसको […]

तेल उत्पादक संघले भन्यो : कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढ्यो

काठमाडौँ– कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो । सङ्घका अनुसार सन् २०२० को […]

कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढ्यो

कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो । सङ्घका अनुसार सन् २०२० को अप्रिलमा प्रति मेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मेमा प्रति मेट्रिक टन एक हजार ३६३ डलर पुगेको छ । यस्तैगरी प्रति म

अन्तर्राष्ट्रिय बजारमा बढेपछि यहाँ पनि खाने तेलको मूल्य बढ्यो : उद्योगी

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा खाने तेलको मूल्य बढेको उद्योगीहरुले बताएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छलफलमा खाने तेल उद्योगीहरुले यस्तो बताएका हुन् । विभागले पछिल्लो समय नेपालमा खाने तेलको मूल्यमा अचाक्ली बृद्धि भएपछि यो सम्बन्धमा बुझ्न उद्योगीहरुलाई बोलाएको थियो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय बजारमै खाने तेलको कच्चा पदार्थको मूल्य बढेको उद्योगीहरुको भनाई छ ।यसका साथै, कोभिड–१९ महामारीका कारण ढुवानीको लागत बढ्दा समेत तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारको प्रभावले खाने तेलको मूल्य बढ्यो

पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दिएको थियो । विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठनको रुपमा रहेको सङ